Public Pana
बिनियोजन बिद्येयकमाथी मन्त्रालयगत छलफल हुने

राष्ट्रियसभा  बैठक बस्दैँछ । 
 
संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ः३० बजे बोलाईएको छ ।
 
आजको बैठकमा बिनियोजन २०८० बिद्येयक माथी मन्त्रालयगत रुपमा छलफल हुनेछ । 
 
संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रबिद्यि मन्त्रालय, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र खानेपानी मन्त्रालय माथी छुटाईएको बजेट माथी छलफल हुनेछ । 
 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update