Public Pana
प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित

प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित भएको छ ।  आईतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनि राख्नु भएको प्रस्ताव बहुमतले स्विकृत भएको हो । त्यसलगत्तै अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ माथिको दफावार छलफल गरिसोस् भन्ने प्रस्ताव पेश गर्नु भएको छ । 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update