Public Pana
धान दिवस : हिलोमा रमाएका विद्यार्थी (फोटोफिचर)

देशभर शुक्रबार धान दिवस मनाइँदै छ । हरेक १५ असारमा धान दिवस मनाइने गरिन्छ । सोहीअनुसार शुक्रबार विभिन्न कार्यक्रम गरेर धान दिवस मनाइँदै छ । dhan diwas 31688124162.jpg

यसैक्रममा तारकेश्वरमा विद्यार्थीसहितले धान रोप्ने तथा हिलोमै भलिबल खेलेर धान दिवस मनाएका छन् ।  
dhan diwas1688124178.jpg

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update