Public Pana
सितापाइलामा ट्याक्सीदेखि ट्यांकरसम्मको विरोध र्‍याली (फोटोफिचर)

विभिन्न माग राखेर सार्वजनिक यातायात व्यवसायी र मजदुर आन्दोलनमा उत्रिएका छन् । काठमाडौं सितापाइला क्षेत्रमा ट्याक्सी, ट्रक, टिप्पर, खानेपानी ट्यांकर, साना ढुवानी गाडी, टेम्पो, माइक्रोबसलगायतका सवारीसाधनसहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । taxi andholan 11688023472.jpg

रातो प्लेटवाला सवारीसाधनले यात्रु बोक्न पाउने नीति खारेज गर्नुपर्ने, स्वदेशमै काम गरेर खान पाउनुपर्नेलगायतका माग राखेर प्रदर्शनमा उत्रिएका हुन् । 20 year old vechile 21688023469.jpg20 year old vechile1688023470.jpg

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update