Public Pana
घन्टाघरको मस्जिदमा बकर इदको रौनक (फोटोफिचर)

 इस्लाम धर्मालम्बीहरुको महान पर्व वकर इद मनाउने क्रम जारी छ । यस अवसरमार सरकारले सार्बजनिक बिदासमेत दिएको छ ।bakar eid 11688011903.jpegBakar eid 31688011904.jpeg
आज सोही अवसरमा घन्टाघरस्थित मस्जिदमा मुस्लिम समुदायका ब्यक्तिहरुले सामुहिक रुपमा नमाज पढेका छन भने एक अर्कासँग सामुहिक रुपमा शुभकामना आदन प्रदान गरेका छन् । Bakar eid 61688011910.jpeg

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update