Public Pana
संसदमा सांसदको जवाफ दिँदै प्रधानमन्त्री (फोटोफिचर)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदले राखेका प्रश्न र जिज्ञसाको जवाफ दिइरहेका छन् । pm 51687502965.jpg

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमअनुसार शुक्रबार प्रधानमन्त्री प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिइरहेका हुन् । pm in sansad 21687502967.jpg

विभिन्न विकास निर्माण, स्वास्थ्य, शिक्षा, बजेटसहित भारतीय भ्रमणलगायतका विषयमा सांसदहरुले प्रधानमन्त्री प्रचण्डसँग प्रश्न गरिरहेका छन् ।
pm 31687502964.jpg

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update