Public Pana
रास्वपामा प्रवेश गरे बैंकर अनिल केशरी शाह

 रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा बंैकर अनिल केशरी शाह प्रवेश गरेका छन् । उनलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्ेमवारी समेत दिइएको छ । 

यसअघि, रास्वपामा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारीमा महामन्त्री मुकल ढकाल थिए । 

रास्वपाले बिहीबार आफ्नो पहिलो स्थापना दिवस मनाइरहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update