Public Pana
घट्यो हवाई भाडादर (सूचीसहित)


हवाई भाडादर घटाइएको छ । हवाई इन्धनको मूल्य घटाइएपछि भाडादर पनि घटाइएको हो ।
मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको थियो । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा घटाएको हो ।
 IMG_98991687352209.png

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update