Public Pana

सरकारले नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गर्न स्वीकृति दिएको छ ।IMG_98951687351979.jpeg

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकबाट कोषको चुक्ता पुँजी वृद्धि गरी पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ कायम गर्न स्वीकृति दिने निर्णय गरिएको हो । 

मन्त्रिपरिषद‍् बैठकले यससँगै आठ निर्णय गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update