Public Pana
जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु

बागलुङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृतक दुवैको सनाखत भएको छैन । मृतक दुवै पुरुष रहेका छन् । 

गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जिप काठेखोला गाउँपालिका–५ स्थित मध्यपहाडी लोकमार्गबाट करिब ५०० मिटर तल खसेको हो । 
 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update