Public Pana
बल्छी ध्रुवेसहितका आठ जनालाई ६ दिन हिरासतमा राख्न अनुमति

वान एक्स बेट प्रबर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकार र युट्युवरलाई थप ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले आइतबार यसअघि दिइएको ४ दिनको समय सकिएपछि ६ दिनको समय थपेको हो ।

प्रहरीले वन एक्स बेट प्रवर्द्धन गरेको आरोपमा राजु मास्टर, बल्छी ध्रुवे, एलिस राईसहितका कलाकार र युट्युवरलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update