Public Pana
कैलालीका सिडिओको गाडि दुर्घटना: मानविय क्षति हुन पाएन

कैलालीका प्रमुख जिल्ला अधिकारी सवारी दुर्घटनामा परका छन् । 

आइतबार बिहान धनगढीबाट अन्तर जिल्ला बैठकमा सहभागी हुन नेपालगन्ज जाने क्रममा  सिडिओ कट्टेल सवार से १ झ २६० नम्बरको गाडी बर्दियाको बबईमा मिनी ट्रकमा ठोक्किएको हो । 

सिडिओ कट्टेल सकुशल रहेका छन् । उनी चढेको सवारी गाडीको अगाडिको भागमा क्षति पुगेको छ। 
 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update