Public Pana
कृष्ण पहाडीसहित मानवअधिकारवादीहरु पक्राउ

कृष्ण पहाडी लगायत मानवअधिकारकर्मी पक्राउ परेका छन् । 

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै बानेश्वर पुगेका अधिकारकर्मी पहाडीसहित पक्राउ परेका हुन । 
शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेताहरुसहित मूल दोषीलाई उम्काएको तथा अरुलाई पनि कारबाही नगरी छाडन खोजेकाो भन्दै मानव अधिकार तथा शान्ति समाजले संसद् भवन अगाडि नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए । 

निषेधित क्षेत्रमा नाराबाजी गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update