Public Pana
राष्ट्रपति रामचन्द्र पौडेल गंगालाल अस्पतालमा भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन्। मुटुमा समस्या भएपछि पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी भर्ना भएका हुन् ।

मंगलबार बिहान मुटुमा समस्या देखिएपछि ७९ बर्षीय पौडेललाई अस्पतालमा भर्ना गरिएको हो।

 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update