Public Pana
प्यूठानमा स्वर्गद्वारी दर्शन गरी फर्किएको कार  दुर्घटनामा ज्यान गुमाउने ८ जनाकै सनाखत

प्युठानको स्वर्गद्वारीबाट फर्किदैं गरेको जिप दुर्घटना हुँदा मृत्यु भएका ८ जनाकै सनाखत भएको छ।

यस्तै, तुलसीपुर कोठरी घर भई नारायणपुरमा डेरा गदुर्घटनामा ज्यान गुमाउनेमा गाडी चालक लमही–५ निवासी ४९ वर्षीय तारा कुमाल, गाडीमा सवार दाङ गढवा–५ बाँकी घर भई हाल नारायणपुरस्थित फर्निचर उद्योगमा काम गर्ने ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३२ वर्षीया राधा शाह, उनका ९ वर्षीय छोरा आदित्य शाह रहेका छन्।रेर बस्ने ३४ वर्षीय सरिता शर्मा पोख्रेल, उनका दुई छोरा १४ वर्षीय छोरा विशाल शर्मा, ९ वर्षीय विकास शर्मा र घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय बालक शिशिर खनालले ज्यान गुमाएका छन्।

प्युठानको भिंग्रीनजिकै लु १ च ६३४५ नम्वरको जिब आज दिउँसो भीरबाट खसेर आठ जनाले ज्यान गुमाएका थिए।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  २१:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update