Public Pana
डिएलए अध्यक्षमा केसी निर्वाचित

नेपाली कांग्रेस निकट लोकतान्त्रिक लएर्स एशोसियसन (डिएलए) को अध्यक्षमा सीताराम केसी निर्वाचित भएका छन् । 

डिएलए नेपालको ११ औं महाधिवेशनमा भएको निर्वाचन प्रक्रियामा भारी मत सहित  केसी बिजयी भएका हुन ।

IMG_20230611_0728311686447878.jpg

 

 

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update