Public Pana
के तपाईले खाने लिच्ची केमिकल रहित छ ? यसरी थाहा पाउनु होस
अहिले बजारमा लिच्चीको मौसम छ। तर, तपाईले खाईरहनु भएको लिच्ची केमिकल हालेर पकाईएको त छैन? 
बजारमा अहिले लिच्ची छयाप छयाप्ती पाइन्छ, यो स्वास्थ्य हुनुका साथै स्वादिलो पनि उत्तिकै हुन्छ।तर, तपाईलाई थाहा छ, अहिले बजारमा केमिकल हालेका लिच्ची पनि उत्तिक आएका छन्। जसले तपाईको स्वास्थ्यमा खराब समेत गरिरहेको हुन्छ।
त्यसैले लिच्ची खानु भन्दा पहिलो एक पटक त्यसको जाँच गर्नुहोस कि त्यो लिच्चीमा केमिकल हालिएको छ कि छैन। 
यदी निकै सफा लिची छ भने मान्नुहोस, त्यसमा केमिकल हालिएको छ।
साथै, आकारमा ठुलो पनि छ भने मान्नुहोस, यस्तो खाले लिच्चीमा केमिकल मिसाईएको छ।
साथै, लिच्ची खरिद गर्नु वा खानु भन्दा पहिलो एक पटक सुँघ्नुहोस, यदी गन्हाएको छ भने मान्नुहोस, त्यो लिच्ची खराब छ। 
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update