Public Pana
नेपाल क्रान्तिकारी ट्रेड युनियन फेडरेशन र आम ट्रेड युनियन महासंघ बीच एकता

प्रभु साह नेतत्वकाे आम जनता पार्टी (आजपा)का दुई भातृ संगठनबीच एकता भएको छ।

शनिबार नेपाल क्रान्तिकारी ट्रेड युनियन फेडरेशन र आम ट्रेड युनियन महासंघ बीच एकता भएको अध्यक्ष साहले बताए। 

सो अवसरमा दुईटै संगठनहरूको संयुक्त केन्द्रीय समितिको बैठक पनि बसेको छ।

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update