Public Pana
राष्ट्रियसभा बैठकः बजेट माथीकाे उठेका प्रश्नकाे जवाफ दिदैँ अर्थमन्त्री

आज राष्ट्रिय सभा बैठक बस्दैछ । 

संघीय संसद भवन, बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ः३० बजे बस्नेछ । 

rastriya sabha 41686287684.jpg

आज बस्ने बैठकमा आर्थिक बर्ष २०८०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने र त्यसमाथी उठेका जवाफ अर्थमन्त्री प्रकाशशरण महतले दिने कार्यसुची रहेको छ । 

गत जेठ १५ गते अर्थमन्त्री महतले पेश गरेको बजेट माथि पछिल्ला दिनमा छलफल निरन्तर चलिरहेको छ । आज अर्थमन्त्री महतले जवाफ दिए पछि सम्भवतः आज राष्ट्रिय सभावाट बजेट पारित हुनेछ । 

 

1.1686287296.jpg

 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update