Public Pana
भन्सार छलीका सामानसहित महिला पक्राउ

अवैध अर्थात भन्सार छलीका सामानसहित एक महिला पक्राउ परेकी छन् ।

विहीबार धनगढी उपमहानगरपालिका–३ ट्राफिक चोक नजिकबाट भन्सार छलीका सामानसहित महिला पक्राउ परेकी हुन् । २४ हजार मूल्य बराबरका कुर्तिसहित डडेल्धुरा अमरगढी नगरपालिका–२ हाल धनगढी उपमहानगरपालिका–३ बस्दै आएकी ४० वर्षीया महिला सहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update