Public Pana
  प्रधानमन्त्रीसहितले दिए  सुर्खेत पुगेर डा. सञ्जु खड्कालाई श्रद्धाञ्जली

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी दुर्घटनामा निधन भएकी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी माइली भाइ बुहारी डा। सञ्जु खाती खड्काप्रति श्रद्धाञ्जलि दिनुभएको छ। 

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोली आज विहान हेलिकप्टरबाट मङ्गलबार बिहान उपप्रधानमन्त्री खड्काको सुर्खेतस्थित निवासमा पुगेर खड्काप्रति श्रद्धाञ्जली गरे ।  pm surket 21686032859.jpg

यसैगरी, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि स्व खड्काप्रति श्रद्धाञ्जली दिनुभयो। 

यही जेठ १६ गते बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै खड्का सवार कारलाई बसले ठक्कर दिँदा उनको निधन भएको थियो । 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update