Public Pana
संचार क्षेत्रबाट प्रहरी सेवा प्रवेश गरेकी गिरीसहित ४६ जना डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)

संचार क्षेत्रबाट प्रहरी सेवा प्रवेश गरेकी बाँके नेपालगञ्जकी चेली एलिजा गिरी प्रहरी नायव उपरिक्षक डिएसपीमा बढुवा भएकी छन् ।

प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी गिरीसहित ४६ जनालाई सोमवार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार प्रहरी नायव उपरिक्षकमा बढुवा गरिएको हो । 

गिरी बढुवा लिष्टमा चौथौ नम्वर पर्न सफल भएकी छन् ।  
नेपालगञ्जको बागेश्ववरी एफएममा संचारकर्मीका रुपमा काम गरेकी गिरीले केही समय टेलिभिजनमा समेत काम गरेकी थिइन । प्रहरी सेवाभित्र गिरीलाई काविल प्रहरी अफिसरका रुपमा हेर्ने गरिन्छ । 
गिरीसहित बढुवा सिफारिसमा परेकोहरुको नामावली यसप्रकार छ । 

dsp 11685951895.jpg

dsp 21685951972.jpgdsp 31685952006.jpgdsp 41685952026.jpg

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update