Public Pana
आजवाट बजेटमाथी छलफल सुरु हुने

संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ ।
 
जसअनुसार प्रतिनिधिसभाको बैठक र राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । 
 
गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को बजेट माथी आजबाट छलफल सुरु हुनेछ । 
 
 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update