Public Pana
प्रधानमन्त्री र भारतका उपराष्ट्रपतिबीच भेट


भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्ड र भारतका उपराष्ट्रपति जगदीप धनखडबीच शिष्टाचार भेटवार्ता भएको छ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल प्रचण्डले भारतका उपराष्ट्रपति धनखडसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update