Public Pana
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटबीच भेटवार्ता (फोटोफिचर)

भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । 

pm and modi 21685608598.jpg
बिहीबार हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ताको भएको हो । यसअघि बिहीबार नै  राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर प्रधानमन्त्री प्रचण्डले पुष्प अर्पण गरेका थिए । 

pm modi 61685608658.jpg
बुधबार चारदिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्किने कार्यक्रम छ । 

pm modi 41685608598.jpg

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update