Public Pana
बालेन शाहकाे प्रश्नः वडा अध्यक्षकै काम गर्न किन सांसद बन्नु हुन्छ ?

 काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरु माथी ब्यंग्य हानेका छन् ।

आर्थिक बर्ष २०८०÷८१ को बजेटमार्फत सांसद बिकास कोष ब्युँत्याएर प्रत्येक सांसदलाई ५ करोडको दिइने निर्णयलाई लिएर मेयर शाहले ब्यंग्य हानेका हुन ।  

‘सांसद विकास कोष पाउनु भए सी  बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो,’ मेयर शाहले प्रश्न गरेका छन, ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ?

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update