Public Pana
सुनवाई समितिको बैठकमा सभामुख र राष्ट्रियसभा अध्यक्ष उपस्थित

 संसदीय सुनवाई समितिको बैठक सुरु भएको छ ।
 
सो समितिको पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी भएका छन् । 
 
सभामुखले संसदीय समितिको सभापति चयन गर्नका लागि एक हप्ताको समयसिमा तोकिदिएका छन । उनका अनुसार एक हप्ता भित्र संसदीय समितिको सभापति सहमतिको आधारमा चयन हुन नसके निर्वाचन प्रक्रियावाट भए पनि टुंग्याउनु पर्ने उनको सुझाव रहेको छ। 
 
 
 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update