Public Pana
काठमांडौका थप ४४ स्थानामा स्मार्ट ट्राफिक लाइट जडान गरिने

सरकारले आगामी आर्थिक बर्षमा काठमांडौका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने भएको छ । 
सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाइनेछ। सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिने समेत बजेटमा उल्लेख छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update