Public Pana
रसायनिक मलका लागि ३० अर्ब अनुदान: अर्थमन्त्री

अर्थमन्त्री प्रकाशशरण महतले रसायनिक मलका लागि ३० अर्ब बिनियोजन गरेका छन

आर्थिक बर्ष २०८० ८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले सो जानकारी दिएका हुन । उनले स्वदेशमा नै रसायनिक मल कारखाना खोल्नका लागि पहल गर्ने पनि जनाएका छन् |

मार्सिलगायतका चामलहरुको ब्रान्डिङ गरिने पनि उनले जनाएका छन् । 

 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update