१६ औँ गणतन्त्र दिवस
काठमाण्डौंको टुडीखेलमा नेपाली सेनाको बिशेष कार्यक्रम (फोटो फिचर)
१६ औँ गणतन्त्र दिवस आज विविध कार्यक्रम गरि मनाइएको छ ।
दिवसका अवसरमा सोमवार नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विभिन्न कला कौशल प्रर्दशन गरेको छ ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधि सभाका सभमुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत उच्चपदस्थ व्यक्तिहरुको उपस्थिति छ ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १३:५१
प्रतिक्रिया दिनुहोस्