Public Pana
काभा भलिबलः आज नेपाल उज्वेकिस्तानसँग भिडदै

काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल–उज्वेकिस्तान बिचमा प्रतिस्पर्धा हुदैँछ ।
 
तेस्रो स्थानका लागि घरेलु टोली नेपालले उज्वेकिस्तानसँग खेल्न लागेको हो । सो खेल बिहान ११ बजेवाट सुरु हुनेछ । 
 
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने सो खेलमा नेपाल कजाकस्तानसँग पाँच सेटमा पराजित भएपछि फाइनल पुग्न असफल भएर आज खेल्न आईपुगेको हो । यस अघि नेपाल भारतसँग पराजित हुन पुगेको थियो । 
 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update