Public Pana
प्रधानमन्त्रीको भारत भ्रमण लगायतवारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्रीको भारत भ्रमण  स्वीकृत लगायत बिषयमा निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

बिहान १० बजे सिहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बस्ने बैठकले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणवारे आवश्यक निर्णय लिने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

बैठकमा भारत भ्रमणका एजेण्डावारे छलफल हुनुका साथै भारत भ्रमण स्वीकृत हुने बताइएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update