Public Pana
प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्बेक्षण पेश गर्दै

 आज प्रतिनिधिसभा बैठक बस्दैँछ ।
 
संघीय संसद भवन, वानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक अपरान्ह १ बजे बस्नेछ । 
 
आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ‘आब २०७९÷८०को आर्थिक सर्बेक्षण पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update