Public Pana
भारतको बैंग्लोर उडेको जहाज पुनः नेपाल फकाईयो

भारतको बैंगलौरका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाज पुनः फकाईएको छ ।
 
अपरान्ह १ः३०  मिनेटमा बैगलौरका लागि उडान भरेको एयरलाइन्सको जहाज पुनः नेपालतर्फ फर्किएको हो । 
 
त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार जहाज विमानस्थलमा अवतरण गरिसकेको छ । जहाजमा चरा ठोक्किएको आशंकामा प्राबिधिक निरक्षण जारी छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update