Public Pana
मलेसियासँग खेल्ने नेपाली महिला क्रिकेट टिमकाे घाेषणा

नेपाल क्रिकेट संघ (क्यान) ले महिला क्रिकेट टोलीको घोषणा गरेको छ । 
 
मलेसियासँगको टी–२० क्रिकेट सिरिज खेलका लागि महिला राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको हो । 

क्यानले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो ।  
 
नेपालले मलेसियाविरुद्धको ५ खेलको सिरिज खेल्नेछ । जसअनुसार मे २९ वाट सुरु हुने पहिलो सिरिज पछि दोस्रो खेल मे ३०, तेस्रो खेल जुन १, चौथो खेल जुन ३ र अन्तिम अर्थात पाँचौँ खेल जुन ४ मा खेल्नेछ । 
 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update