Public Pana
भुटानी शरणार्थी प्रकरण : युवा संघले गृहमन्त्रीलाई बुझायो ८ बँदे ज्ञापनपत्र

 एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दाेष फसाउने खेल भएको भन्दै छानबिनको माग राखेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष ८ बुँदे ज्ञापनपत्र बुझाएको छ । 

मानव तस्करीको समग्र पक्षमा नगई अपुरो अधुरो अनुसन्धान गर्ने र निर्दाेष फसाउने योजनाका साथ काम भएको भन्दै युवा संघले उक्त अनुसन्धान र काम कारबाहीको छानबिन गर्न माग राखेर ८ बुँदे ज्ञापनपत्र बुझाएको हो । 

 

 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update