Public Pana
मधेश प्रदेश सरकारबाट बाहिरिने माओवादीकाे निर्णय

 मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । 
 
मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो । 
 
गठबन्धनको निर्णयविपरीत मुख्यमन्त्री सरोज कुमार हिँडेको भन्दै माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
 
 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update