Public Pana
संघीय संसदको नियमावली मस्यौदा समितिले थाल्यो काम

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिले काम सुरु गरेको छ ।

मस्यौदा समितिको पहिलो बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सम्बोधन गरेका छन् । 

उनीहरुले छिटोभन्दा छिटो आफ्नो काम सम्पन्न गर्न समितिलाई निर्देशन दिएका छन् । 
upasamiti 21684750762.jpg

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update