Public Pana
प्रहरी हिरासतमा रहेका बालकृष्ण खाँणलाई भेट्न पुगिन् श्रीमती मञ्जु खाँण

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको न्यायिक  हिरासतमा रहेका पति बालकृष्ण खाणलाई भेट्न उनकी पत्नी मञ्जु खाँण जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी छन् । 

सोमबार बिहान उनले टेकुस्थित परिसरमा श्रीमान बालकृष्णलाई भेटेकी हुन् । गत २७ वैशाखमा पक्राउ परेका बालकृष्णलाई भेट्न मञ्जु सोमबार पहिलोपटक पुगेकी हुन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update