Public Pana

प्रतिनिधि सभाको जारी बैठकमा  शुक्रबार प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्ना धारणा राख्ने छन्।  

नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहालले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ । 

 

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update