Public Pana
जि–७ को बैठकमा सहभागी हुन युक्रेनी राष्ट्रपति जापानमा

रूस र युक्रेनको युद्ध जारी रहेको बेला युक्रेनी राष्ट्रपति जापान पुगेका छन् । 
 
जापानमा जारी जि–७ को सम्मेलनमा भाग लिनका लागि उनी शनिवार बिहान जापना पुगेका हुन् ।  
 
विश्वका धनी लोकतन्त्रहरूबाट समर्थन जुटाउन र रूससँग लामो सम्बन्ध भएका ‘ग्लोबल साउथ’ नेताहरूका माझ आफनो कुरा राख्ने दुर्लभ मौका उनले पाउने भएका छन् ।
 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update