Public Pana
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्णपाठ

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update