Public Pana
नागरिकता विधेयकसम्बन्धी रिटको सुनुवाइ आइतबार

सर्वोच्च अदालतमा ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९’ को प्रमाणीकरण सम्बन्धमा परेको रिटको पेसी पर्सि आइतबारलाई सरेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले आजलाई हेर्न नभ्याइएपछि आइतबारलाई सारिएको जानकारी दिनुभयो।

 

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  २१:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update