Public Pana
वसन्तपुरमा राप्रपाको भ्रष्टाचारविरुद्ध सभा (फोटोफिचर)

 राप्रपाले भ्रष्टाचारविरुद्ध सभाको आयोजना गरेको छ । काठमाडौंको वसन्तपुरमा जारी विरोधसभालाई पार्टी अध्यक्ष राजेन्द्र  लिङदेनसहित विभिन्न नेताले सम्बोधन गर्नेछन् ।RPP 61684403893.jpgRPP 41684403895.jpg

सबै भ्रष्टाचारका घटनामाथि छानबिन गरी दोषीउपर कानुन कारबाहीको माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको राप्रपाले सडकबाट पनि दबाब सृजना गरेको हो । RPP 21684403892.jpgRPP 31684403890.jpg

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update