Public Pana
नक्कली भुटानी शरणार्थी प्रकरण : हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।
 
उनलाई सिंहदरबारबाट प्रहरीले पक्राउ गरेको हो । हज कमिटीको गाडी प्रयोग गरेर पैसा ओसार्न कार्य गरेको हिरासतमा रहेका आरोपीको बयानका आधारमा उनलाई पक्राउ गरिएइको हो ।  
 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update