Public Pana
कर्मचारीको सरुवा नगर्न सरकारका नाममा निर्देशन

निर्वाचन आयोगले असोज कुनै निर्वाचन आयोगले असोज कुनै पनि कर्मचारीको सरुवा नगर्न नेपाल सरकारका नाममा निर्देशन जारी गरेको छ। असोज ५ गते (बुधबार)सम्म सरुवा भइसकेका कर्मचारीलाई तत्काल रमाना दिन पनि आयोगले सरकारलाई निर्देशन दिएको छ। 
निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फ मतदान गर्न पाउनेगरी कर्मचारी समेतको अस्थायी मतदाता नामावली संकलन गरिरहेको छ। सर्वोच्च अदालतले विभिन्न समयमा दिएका आदेशको पालना गर्दै आयोगले कैदी तथा थुनुवा, सरकारी कर्मचारी, सुरक्षाकर्मीले मतदान गर्न पाउनेगरी अस्थायी नामावली संकलन गर्न लागेको हो।  कर्मचारीको सरुवा नगर्न नेपाल सरकारका नाममा निर्देशन जारी गरेको छ। असोज ५ गते (बुधबार)सम्म सरुवा भइसकेका कर्मचारीलाई तत्काल रमाना दिन पनि आयोगले सरकारलाई निर्देशन दिएको छ। 
निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फ मतदान गर्न पाउनेगरी कर्मचारी समेतको अस्थायी मतदाता नामावली संकलन गरिरहेको छ। सर्वोच्च अदालतले विभिन्न समयमा दिएका आदेशको पालना गर्दै आयोगले कैदी तथा थुनुवा, सरकारी कर्मचारी, सुरक्षाकर्मीले मतदान गर्न पाउनेगरी अस्थायी नामावली संकलन गर्न लागेको हो। 

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  २२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update