Public Pana
सिट बाँडफाडमा निर्णायक सहमति जुटाउन सत्तारुढ दलका शिर्ष नेताहरुको बैठक बस्दै

सिट बाँडफाडमा निर्णायक सहमति जुटाउन सत्तारुढ दलका शिर्ष नेताहरुको बैठक आज बस्दैछ । 

कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने आजको बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेगरी बोलाएको छ । 

गठबन्धनमा प्रतिनिधिसभाका १६५ सिटको भागबण्डामा लामो समयदेखि छलफल भएपनि सहमति जुट्न सकेको छैन । 

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update