Public Pana
‘आरजु–मञ्जुहरु कहिले पुलिस जुमा’ भन्दै काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

 नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु आरजु राणा र मञ्जु खाँडलगायतलाई पक्राउ नगरेको भन्दै प्रदर्शन भएको छ ।Bhutani 31684147998.jpg

काठमाडौंमा आज नेकपा एमाले निकट राष्ट्रिय युवा संघ लगायत भातृ संस्थाहरुले गरेका भ्रष्टचार बिराेधी प्रदर्शनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई हदैसम्म कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो ।Bhutani 51684148000.jpg

उनीहरुले सरकारले जारी अनुसन्धानलाई टुंग्याउनु पर्ने भन्दै दबाब स्वरुप प्रदर्शन गरेको जनाएका छन् ।   
Bhutani 51684148000.jpg

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update