Public Pana
प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्ष बिच भेटबार्ता
 

 प्रधानमन्त्री पुषपकमल दाहाल र राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना बिच भेटवार्ता भएकाे छ। 
 
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उक्त भेटवार्ता भएको  हाे । 
 
संसद्को चालू बजेट अधिबेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसदको संयुक्त बैठक कहिले बस्ने ? लगायतका बिषयमा दुवै बिचमा छलफल भएको हाे । 
 

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update