Public Pana
फरार सूचिमा रहेका टोपबहादुर रायमाझी काठमाण्डौमा पक्राउ


भुटानी शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचिमा रहेका एमाले सचिव   नेकपा ९एमाले० का सचिव एवं पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

प्रहरीले आइतबार साँझ रायमाझीलाई बुढानीलकण्ठबाट पक्राउ गृहस्रोतले जानकारी दियो।उनका छोरा सन्दीप यसअघि पक्राउ परेपनि टोपबहादुर प्रहरीसँग भाग्दै हिडेका थिए ।

प्रहरीले सोमवार भोली अदालतबाट म्याद थप गरी उनीविरुद्ध थप अनुसन्धान अघि बढाउने जनाएको छ । पुर्व गृहमन्त्री बलकृण्ण खाँड पक्राउ परेपछि अर्का हाइप्रोफाइल नेता पनि समातिएका हुन । 
 

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update